के ख़स जाति साँच्चिकै शासक र शोषक जाति हो ?

झट्ट हेर्दा देशको शासनसत्ता खस जातिको कब्जामा भएजस्तो देखिन्छ र यही प्रचार गरेर जातीय राजनीतिलाई हुर्काइएको पनि छ । तर खस जातिको सबैभन्दा ठूलो बसोबास र मूल थलोका रूपमा रहेको कर्णाली सबैभन्दा कम विकसित क्षेत्रमध्ये पर्दछ । राज्यका अवसर र अङ्गमा यसको सबैभन्दा कम प्रतिनिधित्व छ । यहाँका जिल्ला सदरमुकामसमेत भरपर्दो सड़क यातायातले जोडिन सकेका … Continue reading के ख़स जाति साँच्चिकै शासक र शोषक जाति हो ?